सेयर बजारमा २४ अंकको गिरावट, कुन समूहको बढ्यो, कसको घट्यो ?
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा अडिएको छ। यसअघि साताको पहिलो सेयर कारोबार दिन आइतबारदे...
Comment
Liked by: