पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
dcnepal.com
. १ घण्टा अघि
त्रिशूली (नुवाकोट)। नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ।
Comment
Liked by: