बुटवलको फोहोर मोहरमा परिणत, प्लास्टिकजन्य फोहोरबाट इट्टा लगायतका बस्तु उत्पादन सुरु
newsofnepal.com
. १ घण्टा अघि
बुटवल। बुटवल उपमहानगरपालिकाको लामो समय देखिको महत्वाकांक्षी परियोजना अन्ततह साकार भएको छ । यो परियोजना साकार भएसंगै बुटवलमा निस्कने फोहोले अब मोहर दिने भएको छ । बुटवलको वडा नम्बर ७ र ८वाट निस्कने ...
Comment
Liked by: