अर्थमन्त्री खनालको टिप्पणी- साइत हेराएर शपथ लिने परम्परा कत्ति मन परेन !
lokaantar.com
. १ घण्टा अघि
अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका छन् । अबको प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन्द्र (बालेन) शाहले शुक्रबार दिउँसो शपथको साइत जुराएक...
Comment
Liked by: