असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय
setopati.com
. १ घण्टा अघि
नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ। असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो। ‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेस...
Comment
Liked by: