कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोजमा हुने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।
Comment
Liked by: