आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नाय...
Comment
Liked by: