युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित
khabarhub.com
. २ घण्टा अघि
मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेकोे छ । रूसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ।
Comment
Liked by: