रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ratopati.com
. १ घण्टा अघि
रसुवा । जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा बुधबार साँझ कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ ...
Comment
Liked by: