बालेन शाहलाई दल नेता छान्न आज रास्वपा केन्द्रीय समिति बस्दै
setopati.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ। बैठकमा संसदीय दल नेता...
Comment
Liked by: