प्रकृति, समाज र मानवीय जीवन ‘पानीको अर्थ’
gorkhapatraonline.com
. २ घण्टा अघि
अग्रज कथाकार भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ एक कार्यक्रमबिच लोकार्पित गरिएको छ । यो उहाँको दोस्रो लघुकथाकृति हो । ३४ वर्षअघि उहाँको पहिलो लघुकथाकृति ‘रङ्गीन पोखरी’ प्रकाशित भएको थियो । ...
Comment
Liked by: