एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त
nepalsamaya.com
. १ दिन अघि
काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका रामकृष्ण खतिवडा एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा न...
Comment
Liked by: