ट्रम्पको घोषणा- भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
canadanepal.com
. १ दिन अघि
काराकास-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उक्त तेल बिक्रीबाट प्राप्त हु...
Comment
Liked by: