डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
ekantipur.com
. ४ घण्टा अघि
काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटा...
Comment
Liked by: