सयपत्रीले ढकमक्क इचंगु : फूल टिप्नमै व्यस्त कृषक, उत्पादन कम हुँदा मूल्य दोब्बर, तस्वीर समाचार
bizmandu.com
. ३ बर्ष अघि
काठमाडौं। तिहार लागेसँगै नागार्जुन नगरपालिकाको इचंगुका केही क्षेत्र मनमोहक देखिन थालेको छ। तिहारका लागि लगाइएको सयपत्री ढकमक्क फुल्दा यहाँका दृश्य लोभलग्दो देखिन थालेको हो। अहिले यहाँका फूल कृषकला...
Comment
Liked by: