डेरी जाँदै गर्दा हात्तीको आक्रमण, एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. २ दिन अघि
हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबार...
Comment
Liked by: