काठमाण्डौको शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो
Ujyaaloonline.com
. १ दिन अघि
काठमाण्डौ – काठमाण्डौको शंखरापुर नगरपालिका–३ मा हिजो बेलुकी भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ...
Comment
Liked by: