संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार?
setopati.com
. २ घण्टा अघि
वर्तमान समयमा राजनीतिक र सार्वजनिक वित्तको विषयमा हुने बहसको प्राय: एउटा लोकप्रियतावादी निष्कर्ष छ — संघीयता महँगो भयो! तर प्रश्न संघीयता महँगो भयो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार भयो भन्ने हो।...
Comment
Liked by: