रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै
arthasarokar.com
. ८ घण्टा अघि
काठमाडौँ । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै
newspolar.com
. ८ घण्टा अघि
भैरहवा पुगे रुद्रकली र खगेन्द्रप्रसाद, भोलि कतार उड्ने
makalukhabar.com
. ९ घण्टा अघि