समुद्री ड्रोनको प्रयोग गरेर ५७ अर्बको रूसी पनडुब्बीलाई क्षति पुर्याएको युक्रेनको दाबी
setopati.com
. ८ घण्टा अघि
युक्रेनले पानीमुनि चल्ने समुद्री ड्रोनको पहिलो पटक प्रयोग गरेर ब्ल्याक सीमा रहेको रूसी पनडुब्बीमा प्रहार गरी गम्भीर क्षति पुर्याएको बताएको छ। युक्रेनको सुरक्षा सेवाले (एसबियु) युक्रेनमै बनेका 'सब...
Comment
Liked by: