शितल भइन् मिसेस नेपाल आइडल- २०२५
kalakarmi.com
. ८ घण्टा अघि
काठमाडौं- यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन् । सोमवार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज...
Comment
Liked by: