फिल्म ‘अखण्डा २’ को रिलिज स्थगित
ratopati.com
. १ घण्टा अघि
मुम्बई । तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको बहुप्रतीक्षित फिल्म ‘अखण्डा २’ आज शुक्रबार (डिसेम्बर ५) देखि चलचित्र घरमा प्रदर्शनको तयारीमा थियो । अन्तिम समयमा आएर फिल्मको प्रदर्शन स्थगित गरिएको छ ।...
Comment
Liked by: