'भूत बंगला' रिलिज मिति घोषणा, कहिले आउने भयो अक्षय कुमारको हरर-कमेडी फिल्म?
setopati.com
. २१ घण्टा अघि
भारतीय अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म 'भूत बंगला' को रिलिज मिति घोषणा गरिएको छ। प्रियदर्शन निर्देशित फिल्म सन् २०२६ को मे १५ (बैशाख ३१) मा सिनेमा हलमा आउने भएको हो। निर्माताले बिहीबार सामा...
Comment
Liked by: