सुरक्षण मुद्रण केन्द्रः २ महिनामा ९ हजार लाइसेन्स छपाइ
clickmandu.com
. १८ घण्टा अघि
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपा...
Comment
Liked by: