के तपाईंलाई थाहा छ, गुगल पिक्सेल फोनमा रहेको यो कालो थोप्लोले गर्छ अरू कुनै फोनले नसक्ने काम ?
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । अधिकांश आधुनिक स्मार्टफोनहरूका पछाडि सामान्यतया दुईवटा चिज देखिन्छन्: क्यामेरा र फ्ल्याश लाइट । तर, यदि तपाईँसँग गुगल पिक्सेलको पछिल्लो प्रो भर्सन छ भने, क्यामेरा लेन्सको छेउमा एउटा सानो...
Comment
Liked by: