सुनचाँदीको मूल्य बढेको बढ्यै, आज कति पुग्यो ?
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको म...
सम्बन्धित विषयहरू
Comment
Liked by: