गुगलको नयाँ नीतिले नेपालका धेरै प्रयोगकर्ताको टीभीमा युट्युब नचल्ने
lokaantar.com
. २ घण्टा अघि
अनसर्टिफाइड ‘एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) सेट–टप–बक्स तथा ‘एन्ड्रोइड स्मार्ट टीभी’मा अब युट्युब नचल्ने भएको छ । सर्टिफाइड एन्ड्रोइड टीभी ओएस भएकोमा मात्रै युट्युब चल्ने दिने गुगलको नीतिले...
Comment
Liked by: