इटालियन पहाडमा डायनासोरका हजारौं पाइलाको छाप भेटिए
Ujyaaloonline.com
. २ घण्टा अघि
उत्तरी इटालीको स्टेल्भियो राष्ट्रिय निकुञ्जमा २१ करोड वर्ष पुरानो डायनासोरको हजारौं पाइलाको छाप फेला परेको छ । केही पाइलाको व्यास ४० सेन्टिमिटरसम्म रहेको छ र धेरैमा औँला तथा पञ्जाका स्पष्ट निशानहरू...
Comment
Liked by: