मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु
khabarhub.com
. २९ मिनेट अघि
सप्तरी – मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको आज मृत्यु भएको प्रहरीले जनाएको ...
Comment
Liked by: