आज पनि ५ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ, राख्यो नयाँ रेकर्ड
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । लगातार बढिरहेको सुनको भाउ आज पनि तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । हिजो ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार रुप...
Comment
Liked by: