गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
onlinekhabar.com
. १ घण्टा अघि
२ पुस, गोरखा । गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी...
Comment
Liked by: