कर्णालीले साबिक विजेता जनकपुरलाई ३ रनले हरायो
lokaantar.com
. ११ घण्टा अघि
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ६ विकेट...
Comment
Liked by: