कांग्रेसका यादव मधेसको मुख्यमन्त्री नियुक्त
setopati.com
. ५९ मिनेट अघि
नेपाली कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। कांग्रेससहित ६ दलको समर्थनमा यादव आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
सम्बन्धित विषयहरू
Comment
Liked by: