पोर्नहबको डेटा चोरेको ह्याकरको दाबी, फिरौती नदिए प्रयोगकर्ताको ‘सर्च हिस्ट्री’ बेच्ने धम्की
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । कुख्यात ह्याकिङ समूह ‘साइनिहन्टर्स’ (ShinyHunters) ले चर्चित एडल्ट वेबसाइट पोर्नहबका प्रयोगकर्ताको डेटा चोरी गरेको दाबी गरेको छ । ठुला टेक कम्पनीहरूमा घुसपैठ गर्न माहिर मानिने यो समूहले ...
Comment
Liked by: