विदेशी मुद्राको विनिमयदर- अमेरिकी डलरको खरिददर १४२ रूपैयाँ ८८ पैसा
lokaantar.com
. ३८ मिनेट अघि
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । ...
Comment
Liked by: