एनपिएल क्रिकेट : कर्णालीको सान्त्वना जित, जनकपुर ३ रनले पराजित
arthasansar.com
. १२ घण्टा अघि
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले जित निकालको छ । कर्णालीले सान्त्वना जित निकाल्ने क्रममा साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । कर्णाली...
Comment
Liked by: