ब्लग - साहित्य / मनोरञ्जन

"छक्का पन्जा २"को यात्रा शुभारम्भ





नेपाली चलचित्र इतिहास मै सर्वाधिक रुचाइएको चलचित्र "छक्का पन्जा"को सिक्वल अर्थात "छक्का पन्जा २"को पहिलो गीत सार्वजनिक भएको छ । "ए दाजु न समाउ नारीमा" बोलको गीतमा हामीले केदार घिमिरे , जीतु नेपाल , वर्षा सिवाकोटी , स्वस्तिमा खड्का आदि कलाकारलार्इ देख्न सक्छौ । "राजा" दीपक राज गिरिलार्इ भने यो गीतमा देख्न सकिदैन ।

यो पनि हेर्नुहोस् : गायक अरुण थापाको सम्झना

छक्का पन्जामा “देखन चम्पा” बोलको सुपरहिट गीतमा म्युजिक एरेन्ज गरेका अल्मोडा राना उप्रेतीले यस पाली प्रिन्ससंग मिलेर यो गीतमा संगीत दिएका छन् । यस गीतमा हामीले वर्षा राउतलार्इ पहिलो चलचित्र भन्दा भिन्न अवतारमा देख्न सक्नेछौ भने स्वस्तिमा खड्का र स्वरूप पुरुष ढकालले छक्का पन्जा २ मा नँया इन्ट्री लिएका छन् । 

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.28
  • 102.88
  • European euro
  • 120.62
  • 121.33
  • UK pound sterling
  • 131.03
  • 131.8
  • Swiss franc
  • 105.7
  • 106.32
  • Australian dollar
  • 80.87
  • 81.34
  • Canadian dollar
  • 81.37
  • 81.85
  • Singapore dollar
  • 75.09
  • 75.53
  • Japanese yen (10)
  • 9.36
  • 9.42
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 3.07
  • 3.08
  • UAE Dirham
  • 27.85
  • 28.01
  • Malaysian ringgit
  • 23.9
  • 24.04
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 12.63
  • 12.71
  • Danish Krone
  • 16.22
  • 16.31