ब्लग - साहित्य / मनोरञ्जन

दशैँ बिशेष : दीपक-दीपासँग कुराकानी




दीपक-दीपासँग कुराकानी दशैँ बिशेष

२०७३ को सर्वाधिक रुचाइएको चलचित्र “छक्का पन्जा” को सिक्वल “छक्का पन्जा २” ले यो बडा दशैंलार्इ थप ब्यापक बनाउने छ । किनकि मनोरञ्जनको साबै भन्दा सहज माध्यमनै चलचित्र हो र त्यसमाथि झन् यदि चलचित्र “छक्का पन्जा २” जस्तो परिवारसँग बसेर रमाइलो गर्दै हेर्न मिल्ने भैदिए त सो चलचित्रले बडा दशैँलार्इ थप रोमान्चक अवश्य बनाउने छ ।

यो पनि हेर्नुहोस् :
दशैँ बिशेष : निश्चल बस्नेतसँग कुराकानी

छ एकान छ , वडा न ६ , छक्का पन्जा र अब छक्का पन्जा २ , ६ अंकसँग बिशेष लगाव देखिने यी चलचित्रका निर्माण पक्षले यस बर्षको दशैंमा एतिहासिक कमाइ गरेर सीधा छक्का हान्ने अनुमान गर्न सकिन्छ । आज हाम्रो पात्रोको दशैं बिशेषमा यँहाहरुमाझ बर्षौ अघिदेखि आफ्नो हास्य कार्यक्रम र चलचित्रहरु प्रस्तुत गर्दै आइरहनु भएको छक्का पन्जा २का प्रस्तोतकर्ताहरु अर्थात दीपक राज गिरि र दीपा श्री निरौलासँगको कुराकानी प्रस्तुत गर्दैछौ । उहाहरुसँगको दशैं बिशेष कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.65
  • 103.25
  • European euro
  • 121.39
  • 122.1
  • UK pound sterling
  • 138.07
  • 138.88
  • Swiss franc
  • 103.95
  • 104.56
  • Australian dollar
  • 78.69
  • 79.15
  • Canadian dollar
  • 80.04
  • 80.51
  • Singapore dollar
  • 76.19
  • 76.64
  • Japanese yen (10)
  • 9.11
  • 9.16
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.37
  • 27.53
  • Qatari riyal
  • 28.19
  • 28.36
  • Thai baht
  • 3.16
  • 3.18
  • UAE Dirham
  • 27.95
  • 28.11
  • Malaysian ringgit
  • 25.13
  • 25.28
  • Korean Won (100)
  • 9.42
  • 9.48
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.31
  • 16.4

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम