ब्लग - साहित्य / मनोरञ्जन

सौगात भन्छन्,"निखिलसँग काम गर्न सजिलो"




सौगात भन्छन्,"निखिलसँग काम गर्न सजिलो" कुराकानी

रोमान्टिक चलचित्र “म यस्तो गीत गाउछु” र “प्रेमगीत २” ले राम्रो ब्यापार गरिरहेको बेला अर्को साता प्रदर्शनमा आउने चलचित्र “संरक्षण” बाट पनि निक्कै अपेक्षा गर्न सकिन्छ । पोलिटिकल ड्रामा “संरक्षण”मा निखिल उप्रेती, सौगात मल्ल , मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी , कामेश्वोर चौरसिया , श्वेता शाह आदि थुप्रै उत्कृष्ट कलाकारको अभिनय देख्न सकिनेछ ।

 यो पनि हेर्नुहोस् : रेखा-आर्यनसंगै गर्दैछन् "चिरबिर चिरबिर"

प्रदर्शनको ८ दिन बाकिछदा हाम्रोपात्रोले चलचित्रका नायक सौगात मल्ल, नव नायिका श्वेता शाह र निर्देशक पुर्नेंदु झासंग चलचित्रको बारेमा थप रोचक कुराकानी गर्यो। हामीसंगको कुराकानीकै क्रम मा हामीले सौगात मल्ललार्इ निखिलसंग काम गर्दाको अनुभब सोधेका थियौ । सुन्नुहोस् आखिर कस्तो रह्यो सौगातको निखिलसंग काम गर्दाको अनुभब । उँहाहरुसंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.23
  • 109.83
  • European euro
  • 127.94
  • 128.64
  • UK pound sterling
  • 144.29
  • 145.08
  • Swiss franc
  • 109.78
  • 110.38
  • Australian dollar
  • 80.91
  • 81.36
  • Canadian dollar
  • 83.08
  • 83.53
  • Singapore dollar
  • 80.24
  • 80.68
  • Japanese yen (10)
  • 9.71
  • 9.76
  • Chinese renminbi (Yuan)
  • 16.33
  • 16.42
  • Saudi Arabian riyal
  • 29.12
  • 29.28
  • Qatari riyal
  • 30
  • 30.16
  • Thai baht
  • 3.29
  • 3.3
  • UAE Dirham
  • 29.74
  • 29.9
  • Malaysian ringgit
  • 26.99
  • 27.14
  • Korean Won (100)
  • 9.7
  • 9.75
  • Swedish Krone
  • 12.43
  • 12.49
  • Danish Krone
  • 17.16
  • 17.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम