ब्लग - साहित्य / मनोरञ्जन

पल र पुजाको नयाँ गीत – चलचित्र म यस्तो गीत गाँउछु





चर्चित निर्देशक सुदर्शन थापाको नँया चलचित्र म यस्तो गीत गाँउछुको प्रोमोसन यस चलचित्रको पहिलो गीत सार्वजनिक भएसंगै सुरु भएको छ । हिजो दरवारमार्ग स्थित राइजिंग मलमा फिल्मकी लिड हिरोईन पूजा शर्माको जन्मदिनको अवसर पारेर भव्य कार्यक्रममा थुप्रै संचारकर्मीहरु माझ चलचित्रको पहिलो गीत “भन्छु आज” सार्वजनिक भएको हो । अर्जुन कुमारको संगीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको यो रोमान्टिक ट्रयाकलार्इ निर्देशक थापाले निक्कै नै राम्रो लोकेसनमा छायांकन गरेका छन् । 

यो पनि हेर्नुहोस् : चलचित्र पर्वको थ्रिलिंग ट्रेलर

गीतको भिडियो यहाँ हेर्न सक्नुहुन्छ :




चलचित्र असार ३० गतेबाट देशव्यापी रूपमा रिलिज हुँदैछ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.26
  • 102.86
  • European euro
  • 120.27
  • 120.97
  • UK pound sterling
  • 131.13
  • 131.9
  • Swiss franc
  • 105.83
  • 106.45
  • Australian dollar
  • 80.79
  • 81.26
  • Canadian dollar
  • 81.26
  • 81.74
  • Singapore dollar
  • 75.03
  • 75.47
  • Japanese yen (10)
  • 9.35
  • 9.4
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.25
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 27.84
  • 28
  • Malaysian ringgit
  • 23.89
  • 24.03
  • Korean Won (100)
  • 9
  • 9.06
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 16.17
  • 16.26