ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र "मोनालिसा"को फर्स्ट लुक सार्वजनिक





यसअघि "जंगबहादुरको कोट" निर्माण गरेका निर्माता योगेन्द्र खड्काले अब आफ्नो नँया चलचित्र “मोनालिसा” मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन् । आफ्नो जन्म दिनको दिन चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै उनले यो औपचारिक घोषणा गरेका हुन् ।

यो पनि हेर्नुहोस् : युट्युबमा रुचाइएका १० गीत


पोस्टरमा राखिएको क्याप्सनले चलचित्रको थीम खुलाएको छ जस अनुसार चलचित्रमा २४ घण्टामा बहिनिलाई बचाउन गरिने संघर्षलाई देखाइने अनुमान गर्न सकिन्छ । चलचित्रमा रोजिना अधिकारीले मुख्य पात्र निर्वाह गर्नेछिन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]atro.com

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.12
  • 109.72
  • European euro
  • 126.03
  • 126.73
  • UK pound sterling
  • 143.55
  • 144.34
  • Swiss franc
  • 109.57
  • 110.17
  • Australian dollar
  • 80.19
  • 80.63
  • Canadian dollar
  • 82.13
  • 82.58
  • Singapore dollar
  • 80.26
  • 80.7
  • Japanese yen (10)
  • 9.94
  • 9.99
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.93
  • Saudi Arabian riyal
  • 29.1
  • 29.26
  • Qatari riyal
  • 29.97
  • 30.13
  • Thai baht
  • 3.32
  • 3.34
  • UAE Dirham
  • 29.71
  • 29.87
  • Malaysian ringgit
  • 27.26
  • 27.41
  • Korean Won (100)
  • 9.78
  • 9.83
  • Swedish Krone
  • 12.21
  • 12.28
  • Danish Krone
  • 16.91
  • 17

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम