ब्लग - साहित्य / मनोरञ्जन

"एकादेशमा"मा प्रदर्शन हुदै लघुचलचित्र "The Colors Of Life"




निर्देशक सारा तामाङ्गसंग कुराकानी

हाम्रो समाजमा अझ हुने लिङ्गविभेद र नारिले सामना गर्दै आएको पिडाको कथा थुप्रै स्वदेशी तथा बिदेशी दर्शकमाझ प्रस्तुत गर्न निर्देशक सारा तामाङ्ग तैयार छिन् । उनको चलचित्र "The Colors Of Life" एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को लागि औपचारिक छनौट भैसकेको छ ।

यो पनि हेर्नुहोस् : "एकादेशमा" चलचित्र महोत्सवमा "रोएर होइन हाँसेर"

"Let There Be Light" विधा अन्तर्गत प्रदर्शन हुने यो चलचित्रको निर्देशक सारा तामाङ्गसंग हामीले गरेको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ । समाजमा भएका साना साना कथाहरु हेर्न रुचाउनुहुन्छ भने "एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव"मा १६ देखि १९ नोभेम्बरसम्म आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ । 

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 101.28
  • 101.88
  • European euro
  • 124.21
  • 124.95
  • UK pound sterling
  • 139.49
  • 140.31
  • Swiss franc
  • 105.3
  • 105.92
  • Australian dollar
  • 80.49
  • 80.96
  • Canadian dollar
  • 81.45
  • 81.93
  • Singapore dollar
  • 76.6
  • 77.05
  • Japanese yen (10)
  • 9.16
  • 9.21
  • Chinese renminbi (Yuan)
  • 15.74
  • 15.83
  • Saudi Arabian riyal
  • 27.01
  • 27.17
  • Qatari riyal
  • 27.82
  • 27.98
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 27.57
  • 27.74
  • Malaysian ringgit
  • 25.6
  • 25.75
  • Korean Won (100)
  • 9.53
  • 9.58
  • Swedish Krone
  • 12.64
  • 12.71
  • Danish Krone
  • 16.67
  • 16.77

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम