ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

उपन्यास “मिस्ड कल”को दोश्रो भाग




“मिस्ड कल”को दोश्रो भाग अडियो उपन्यास

अघिल्लो साता चर्चित उपन्यास “अनुष्का”का लेखक सुरेन्द्र महर्जन “अमर”को अर्को उपन्यास “मिस्ड कल” को पहिलो भाग यँहाहरुमाझ प्रस्तुत गरेका थियौ , यो साता यँहाहरुमाझ "मिस्ड कल"को दोस्रो भाग प्रस्तुत गर्न जादैछौ । यँहाहरुले दोश्रो तथा अन्तिम भाग हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

यो पनि हेर्नुहोस् : उपन्यास "मिस्ड कल"को पहिलो भाग

बहुप्रतिभाशाली लेखक सुरेन्द्र महर्जन “अमर”को चर्चित उपन्यास “अनुष्का” निक्कै लोकप्रिय छ , साथसाथै सुरेन्द्रका थुप्रै सफल गीतहरु पनि श्रोताहरुले रुचाउनु भएको छ । मिस्ड कलको दोश्रो तथा अन्तिम भाग सुनेर हामीलाई प्रतिकृया अवश्य दिनुहोला ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.4
  • 104
  • European euro
  • 122.97
  • 123.68
  • UK pound sterling
  • 139.32
  • 140.12
  • Swiss franc
  • 106.12
  • 106.74
  • Australian dollar
  • 81.99
  • 82.47
  • Canadian dollar
  • 83.63
  • 84.11
  • Singapore dollar
  • 76.42
  • 76.87
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.69
  • 15.78
  • Saudi Arabian riyal
  • 27.57
  • 27.73
  • Qatari riyal
  • 28.39
  • 28.56
  • Thai baht
  • 3.12
  • 3.14
  • UAE Dirham
  • 28.15
  • 28.31
  • Malaysian ringgit
  • 24.63
  • 24.77
  • Korean Won (100)
  • 9.12
  • 9.17
  • Swedish Krone
  • 12.92
  • 12.99
  • Danish Krone
  • 16.53
  • 16.62