ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

सुरेन्द्र महर्जन "अमर"को उपन्यास "मिस्ड कल"को पहिलो भाग




मिस्ड कल अडियो उपन्यास

चर्चित उपन्यास “अनुष्का”का लेखक सुरेन्द्र महर्जन “अमर”को अर्को उपन्यास “मिस्ड कल” अब यँहाहरुले हाम्रो पात्रोमा सुन्न सक्नुहुनेछ । बहुप्रतिभाशाली लेखक सुरेन्द्र महर्जन “अमर”को मिस्ड कल, २ भागको छ जसमध्यको पहिलो भाग यँहाहरुले आज हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

यो पनि हेर्नुहोस् : कथाकार - धुन 

सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ । गीतकार आफैमा भावुक हुन्छन् र उसले मानिसका सम्बेदनाहरुलाई नजिकबाट महसुस गर्नसक्छ ।

मिस्ड कलको पहिलो भाग सुनेर हामीलाई प्रतिकृया अवश्य दिनुहोला ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.61
  • 103.21
  • European euro
  • 119.66
  • 120.36
  • UK pound sterling
  • 133.35
  • 134.13
  • Swiss franc
  • 108.5
  • 109.14
  • Australian dollar
  • 81.22
  • 81.7
  • Canadian dollar
  • 81.83
  • 82.31
  • Singapore dollar
  • 75.32
  • 75.76
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15.16
  • 15.25
  • Saudi Arabian riyal
  • 27.36
  • 27.52
  • Qatari riyal
  • 28.17
  • 28.34
  • Thai baht
  • 3.07
  • 3.08
  • UAE Dirham
  • 27.94
  • 28.1
  • Malaysian ringgit
  • 23.96
  • 24.1
  • Korean Won (100)
  • 9.17
  • 9.22
  • Swedish Krone
  • 12.45
  • 12.52
  • Danish Krone
  • 16.1
  • 16.19