वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सन्तानको भविष्यलाई लिएर महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal
Liked by: