मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक कामबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काम गर्नु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
View All weekly Rashifal
Liked by: