मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता मन खिन्न हुने स्थिति आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
View All weekly Rashifal
Liked by: