युक्रेनमा एयर फोर्सका विद्यार्थी चढेको विमान दुर्घटना, २६ को मृत्यु, पाँचथरमा २ दिनमा १३ पहिरो
DAILY DIGEST
१० असोज, २०७७-शनिवार | September 26, 2020
१० असोज, २०७७-शनिवार | September 26, 2020
युक्रेनमा एयर फोर्सका विद्यार्थी चढेको विमान दुर्घटना, २६ को मृत्यु, पाँचथरमा २ दिनमा १३ पहिरो
युक्रेनमा एयर फोर्सको विद्यार्थी चढेको विमान अवतरणको क्रममा दुर्घटनामा परेपछि अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् । अवतरण गर्ने क्रममा इन्जिन फेल भएपछि विमान दुर्घटनामा परेर आगो लागेको प्रारम्भिक रिपोर्ट आएको छ । त्यसबाहेक, लगातारको वर्षाले पाँचथरमा पछिल्लो दुई दिनमा १३ वटा पहिरो खसेको छ । उक्त पहिरोको कारण थुप्रै परिवार विस्थापित भएका छन् भने अझ थुप्रै परिवारहरु पहिरोको उच्च जोखिममा छन् ।
International
युक्रेनमा विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु
Onlinekhabar
National
दुई दिनमा पाँचथरमा १३ पहिरो, ६ परिवारका २७ जना विस्थापित
Dekhapadhi
International
कंगोमा नेपाली सेनाका सहसेनानीले कुटे जवान, छानविन गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन
Nepal Khabar
National
कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने
Imagekhabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service