बालुवाटारमा ७६ जना लाई कोरोना संक्रमण, प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ
DAILY DIGEST
१७ असोज, २०७७-शनिवार | October 03, 2020
१७ असोज, २०७७-शनिवार | October 03, 2020
बालुवाटारमा ७६ जना लाई कोरोना संक्रमण, प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा ७६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवका साथै बाँकी अन्य सुरक्षाकर्मी गरेर जम्मा ७६ जनालाई कोरोना संक्रमण देखिएको हो। प्रधानमन्त्री के पी ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । त्यस्तै, नेपाली कांग्रेसका गगन थापालाई पनि कोरोना पोजिटिभ देखिएको खबर आज चर्चामा छ । देशभर भने लगातार आज दोश्रो दिन पनि संक्रमितको सङ्ख्या दुई हजार नाघेको छ ।
Health
बालुवाटारमा कोरोना कहर, ७४ जनामा कोरोना, भेटघाट बन्द
Dekhapadhi
Health
कङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण
Livemandu
National
अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
Himal Khabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service