आजबाट लकडाउन खुल्ला, विज्ञहरुको लागि सरप्राइज
DAILY DIGEST
७ साउन, २०७७-बुधवार | July 22, 2020
७ साउन, २०७७-बुधवार | July 22, 2020
आजबाट लकडाउन खुल्ला, विज्ञहरुको लागि सरप्राइज
कोरोनाको कारण स्वास्थ्यको चुनौती बढ्न थालेपछि नियन्त्रणको लागि चैत ११ गतेबाट नेपाल सरकारले लागू गरेको लकडाउन आजबाट खुल्ला भएको छ । तर, लकडाउन खोल्न सरकारले स्वास्थ्य विज्ञहरुसँग कुनै सल्लाह नगरेकोमा विज्ञहरु सरकारको यो निर्णयको कारण सरप्राइज भएको टिप्पणी गरेका छन् । लकडाउन खुलेसँगै अब मादक पदार्थ सेवन (मापसे) गरेर सवारी कुदाउने चालकहरुलाई कारवाही गर्दा चालकले मेडिकल रिपोर्ट समेत पेश गर्नुपर्ने भएको छ ।
National
बन्दाबन्दी खोल्ने निर्णय अवैज्ञानिक भएको विज्ञहरुको निचोड, भन्छन्– ‘सरप्राइज भयो’
Himal Khabar
National
मापसे गरेर सवारी चलाएमा अब मेडिकल रिपोर्ट पेश गर्नुपर्ने !
Lokaantar
National
नारायणगढ-मुग्लिन सडकखण्डमा ठूलो चट्टानसहित पुनः पहिरो, सडक पूर्णरुपमा अवरुद्ध
News 24
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service